आयरल्यान्ड वल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित

काठमाडौं । आयरल्यान्ड वल्भ्ससँगको तीन खेलको टि-२० शृङखलाको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको छ । ओपनर लोकेश बमले शतकीय पारि खेलेपनि मध्यक्रमका ब्याट्सम्यानहरुले राम्रो खेल्न नसक्दा नेपाल ए ले पहिलो खेलको नतिजा पाहुना टोलीलाई सुम्पन्न बाध्य भयो । किर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा आयरल्यान्ड वल्भ्सले प्रस्तुत गरेको २ सय २३ रनको विजयी … Continue reading आयरल्यान्ड वल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित